गुनासो व्यवस्थापन संयन्त्रको फोकल पर्सन नियुक्त गरिएको सम्बन्धमा

यस खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाको आयोजना व्यवस्थापन इकाइ (PMU) मा कार्यरत इन्जिनयर दीक्षा गौतमलाई यस आयोजनाको गुनासो व्यवस्थापन संयन्त्रको फोकल पर्सन नियुक्त गरिएको जानकारी गराइन्छ । यस आयोजना सम्बन्धी केहि गुनासो भएमा वहाँलाई (+9771-4513280, Ext- 610) मा सम्पर्क गर्नु होला