महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ दिल्लागा दशमी - २५

सोच, लक्ष्य तथा उद्देश्य

आयोजनाले प्रस्तावित नगरपालिकाहरुमा संघीय अवधारणा अनुरुप सुरक्षित खानेपानी तथा सरसफाइको वृहत्तर पहुँच तथा सेवा प्रवाह क्षमता अभिवृध्दि गर्ने सोच लिएको छ ।